कालचिनी। कालचिनी खण्डको सुभाषिनी चियाबारीको ३० नम्बर सेक्सनमा काम गर्दै गईरहेको एकजना ५८ बर्षीय वृद्धा श्रमिक परेश मिञ्जलाई आज अचानक कमानको नालाबाट निस्किएको चितुवाले हमला गर्दा उक्त वृद्धा श्रमिक घाईते बनेको थियो।
घाईते वृद्धा श्रमिकलाई तत्कालै उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएर प्राथमिक उपचार गरेर घर पठाएको अस्पताल सुत्रले जनाएका छन।










