अरुणाचल: भाजपा राज्य कार्यालयमा ८०औँ स्वतन्त्रता दिवसका अवसरमा ध्वजारोहण

b488faf1-1fbf-4de7-a52d-abe0abbac45b

ईटानगर: भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा
अरुणाचल प्रदेश भारतीय जनता पार्टी (भाजपा) को राज्य मुख्यालयमा विशेष कार्यक्रमका बीच राष्ट्रिय ध्वजात्तोलन गरिएको छ।
​भाजपा नेता कलिङ मोयोङले प्रदेशका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा राष्ट्रिय झण्डा झण्डात्तोलन गरेका हुन्।
​ध्वजारोहणपछि बोल्दै नेता मोयोङले स्वतन्त्रताको भावना, देशभक्ति र ‘राष्ट्र प्रथम’ को सङ्कल्पलाई सम्मान गर्ने यो एउटा महत्वपूर्ण अवसर भएको बताए। त्रिरङ्गी झण्डाले सदैव भारतको सेवा गर्न र ‘विकसित भारत’ निर्माणको यात्रामा सबैलाई निरन्तर प्रेरणा प्रदान गरिरहने विश्वास उनले व्यक्त गरे।

About Author

Advertisement