हर्षवर्धन शृङ्खलाद्वारा नयाँ दिल्लीस्थित निवासमा ध्वजारोहण

71ef8ad5-5031-4b61-a299-5dbad43ea162

नयाँ दिल्ली: भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा पूर्व विदेश सचिव तथा कूटनीतिज्ञ हर्षवर्धन शृङ्खलाले ‘हर घर तिरङ्गा’ अभियान अन्तर्गत नयाँ दिल्लीस्थित आफ्नो निवासमा राष्ट्रिय ध्वजात्तोलन गरेका छन्।
​सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सञ्चालित ‘हर घर तिरङ्गा’ अभियानले प्रत्येक भारतीयको मनमा राष्ट्रप्रेम, गौरव र एकताको भावनालाई थप सुदृढ बनाइरहेको उल्लेख गरेका छन्।

About Author

Advertisement