
सिक्किम पर्यटनलाई ‘इण्डिया टुडे टुरिजम अवार्ड २०२६’
जुलुकको ‘हेयरपिन बेन्ड्स’ उत्कृष्ट ल्याण्डस्केप घोषित गान्तोक: सिक्किम पर्यटनको क्षेत्रमा एउटा ठूलो उपलब्धि थपिएको छ। राज्यको प्रसिद्ध पर्यटकीय स्थल पूर्वी सिक्किमको जुलुकस्थित प्रतिष्ठित ‘हेयरपिन बेन्ड्स’ (घुमावदार


















