
यादगार पुनरागमनको साथ ईंग्ल्याण्डलाई पराजित गरी अर्जेण्टिना फाइनलमा
अटलाण्टा: अर्जेण्टिनाले अन्तिम समयमा असाधारण पुनरागमन गर्दै लगातार दोस्रोपल्ट फिफा विश्व कपको फाइनलमा प्रवेश गऱ्यो। अटलाण्टा स्टेडियममा बुधवार राति खेलिएको फिफा विश्व कप २०२६-को दोस्रो सेमिफाइनलमा


















