कृषक र वैज्ञानिकबीच अन्तरक्रिया

IMG-20230621-WA0002.jpg

गान्तोक: सिक्किम सरकारको कृषि प्रविधि व्यवस्थापन एजेन्सी नाम्ची जिल्लाद्वारा आज सिक्किप ब्लक अन्तर्गत चुमलोक गाउँमा किसान वैज्ञानिक अन्तरक्रिया आयोजना गरियो। उपस्थित स्रोत वक्ताहरु डा प्रवेश शिवकोटी कृषि विज्ञान केन्द्र र डा कौशल थापाले खेतीबारे जानकारी गराए। कृषि र बागवानी बालीहरूमा एकीकृत रोग व्यवस्थापन र लम्पी छाला रोग र यसको व्यवस्थापन बारे विस्तृत जानकारी दिए। उक्त कार्यक्रममा जिल्ला पञ्चायत र वार्ड पञ्चायतहरू, उप निर्देशक कृषि उपस्थित थिए।

About Author

Advertisement