पटनाको बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जी सहभागी हुने सम्भावना

CM-Mamta-Banerjee-4-6

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी पटनामा विपक्षी दलहरूको बैठकमा भाग लिन सक्नेछिन्। उनी ११ जूनमा गते पटना पुग्ने र १२ जूनको बैठकमा सहभागी हुने स्रोतले जनाएको छ। हालै बिहारका मुख्यमन्त्री नितिश कुमारले कोलकाता आएर मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेटेका थिए। उक्त बैठकमा नितिशले बिहारबाट विपक्षी दलहरुको एकता शुरु गर्न आह्वान गरेका थिए। यस बैठकमा सबै भाजपा विरोधी राजनीतिक दलहरू सहभागी हुने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement