कोविड़ भारत: कोरोनाक १२६ नयाँ मामिला ,१ जनाको मृत्यु

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८४,५०२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कर्नाटकमा १ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७५७ पुगेको छ। यसरी नै यस अवधिमा ११३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५१,९१० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,८३५ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.११ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०९ प्रतिशत रहेकाे छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,१५,४०९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,७३,८२,११६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,८५० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,१९,३९७ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement