दार्जीलिङ्ग: आगामी १६ जनवरीको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जीलिङ्ग नगरपालीकामा नयाँ बोर्ड बनिने छ। आज दार्जीलिङ्ग जज बजार स्थित पार्टी केन्द्रिय कार्यालयमा अनित थापा अनि नगरपार्षदहरु माझ बैठक बस्यो। बैठक नयाँ बोर्ड गठन माथि केन्द्रित रहेको थियो।









