सिक्किम राज्य स्थापना दिवस समारोहमा सहभागी हुन बागडोगरा पुगे भारतका उपराष्ट्रपति‎

Screenshot_20260516_181045_Facebook

बागडोगरा: भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णन आज बागडोगरा विमानस्थलमा पुगे, जहाँबाट उनी सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुन गान्तोकतर्फ प्रस्थान गरे।
‎भारतको उपराष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि हिमाली राज्य सिक्किमको यो उनको पहिलो औपचारिक भ्रमण हो।
‎यस भ्रमणका क्रममा उपराष्ट्रपति आज गान्तोकमा आयोजना गरिएको राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

About Author

Advertisement