सेन्सी सुसन थापा कराते मास्टर बने ब्ल्याक बेल्ट गोदान पाँच दान

गोरुबथान (निस): कालिम्पोङ सुसन्स कराते एकाडेमीका संस्थापक सुसन थापालाई शिहान नामक सम्माननीय पदले विभूषित गरिएको छ। यसका साथै उनी पाँच दान ब्ल्याक बेल्ट पनि बनेको छन्।

उनलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

About Author

Advertisement