झोलुङगे पुलमा पर्यटकको घुइँचो

IMG-20250109-WA0169

झापा(नेपाल): झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं. ६ र ७ जोड्नका लागि बनेको देशकै तेस्रो लामो झोलुङ्गे पुलमा हाल पर्यटकको घुइँचो लाग्न थालेको छ। उक्त पुलको निर्माण गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेका थिए। बिहीबार, उनले नै उक्त पुलको औपचारिक उद्घाटन गरेका छन्। समारोहको क्रममा सांसद विश्वप्रकाश शर्माले पुलको उद्घाटन गर्दै यसको महत्व र योगदानलाई जोड दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement