सीपीएमद्वारा गृहमन्त्री अमित शाहको पुत्ला दहन

IMG-20241220-WA0253

जलपाईगढी: सीपीआई (एम)ले शुक्रबार केन्द्रीय गृहमन्त्री अमित शाहको तत्काल राजीनामाको माग गर्दै उनको पुत्ला जलायो। सीपीएम नेताहरूले बाबा साहेब अम्बेडकरको बारेमा गृहमन्त्री अमित शाहको बयानको निन्दा गर्दै उनको राजीनामा माग गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement