
खेलकुद
लक्ष्य सेन र किदाम्बी श्रीकान्त कुमामोतो मास्टर्सको प्री-क्वार्टर फाइनलमा पुग्न सफल
कुमामोतो(जापान): कुमामोतो मास्टर्स सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टमा भारतीय खेलाड़ीहरूले असाधारण प्रदर्शन गरिरहेका छन्। भारतका स्टार शट्लर लक्ष्य सेन र किदाम्बी श्रीकान्तले पुरुष एकलमा आ-आफ्नो म्याच जितेर



