मेचीनगर स्थित मदरसामा आगलागि

IMG-20241209-WA0091

धुलाबारी: झापा जिल्लाको मेचीनगर नगरपालिका वार्ड नं. १४ प्रणामीनगरमा रहेको मदरसामा आगलागि भएको छ।
सो मझारे सरिफ मदरसामा गए राति २३:३० बजेको समयमा सभाहलमा लागेको आगो लाई बिर्तामोड़नगर पालिका, मेचीनगर नगरपालिकका वारुणयन्त्रले नियन्त्रण गरेको थियो।
आगलागीबाट मदरसाको अन्दाजी ३ लाख बराबरको क्षति भएको मदरसा समितिले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement