एम्बुलेन्सबाट लागु औषध बरामद

IMG-20241209-WA0092

काठमाण्डू: इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेद्वारा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाण्डौ तर्फ बिरामी लिई आएको एम्बुलेन्समा प्रतिबन्धित लागू औषध फेला पारी चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ।

About Author

Advertisement