योगपीठ तथा आयुर्वेद कम्पनी बिरुद्ध रिट दायर

IMG-20241209-WA0089

काठमाण्डू: पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनीविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ। हदबन्दीभन्दा बढी जग्गा खरिद गरी बिक्री गरेको आरोपमा आरोपमा पतञ्जलि योग पीठ तथा आयुर्वेदविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको हो। अधिवक्ता सरोज सिलवाल र उपमा पोखरेलले आइतबार पतञ्जलिविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन्।

About Author

Advertisement