समृद्धि समाज युवा समूहद्वारा अवकाशप्राप्त शिक्षकहरू साथै प्रतिभाशाली बाल-बालिकाहरूलाई सम्मान

IMG-20241103-WA0201

दार्जिलिङ: दार्जिलिङ पुलबजार खण्ड अन्तर्गत लोवर सिरिसे समृद्धि समाज युवा समूहद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी अवकाशप्राप्त शिक्षकहरू साथै प्रतिभाशाली बाल- बालिकालाई सम्वर्द्धना जनाएको छ। स्थानीय लोवर सिरिसे प्राथमिक पाठशाला प्राङ्गणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उक्त सम्मानसहित कार्यक्रम आयोजना गरिएको आयोजकको पक्षमा राजीब राईले बताएका छन्।

About Author

Advertisement