मुख्यमन्त्री एवं राज्यपालले राज्यवासीहरुलाई दिए दीपावली तथा काली पूजाको शुभकामना

113299573-1-310x165

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी औ राज्यपाल डाक्टर सीवी आनन्द बोसले दीपावली एवं काली पूजाको अवसरमा राज्यवासीहरुलाई हार्दिक शुभकामना दिएका छन्।मुख्यमन्त्री ममताले आफ्नो ट्वीटमा आफ्नी आमा ब्रह्ममयीको चरणमा श्रद्धा अर्पण गर्दै लेखिन्, यस वर्ष उनकी आमाद्वारा शुरू गरिएको पूजाले ४३ वर्ष पूरा गरिरहेको छ। उनले कामना गरिन्, उनले सदैव यसरी नै माँको सेवा गरून्। मुख्यमन्त्रीले माँको कृपाले’माँ, माटी एवं मानुष’- को कल्याण होस् भनी प्रार्थना गरेकी छन्।यसैगरी राज्यपाल डाक्टर सी वी आनन्द बोसले पनि राज्यका मानिसहरूलाई दीपावली अनि काली पूजाको बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement