असम: लोग्नेले आफ्नै स्वास्नीको नृशंस हत्या गर्यो

Child-Sexual-Abuse-Rep-Image-A-copy-2

गाईगाउँ: यो घटना बंगाईगाउँको उत्तर बइटामारीको उलुबारीपारा गाउँमा भएको हो। हत्यारा पतिले पत्नीको चक्कुले प्रहार गरी हत्या गरेजो छ।हत्यारा पतिको पहिचान कुमुद नाथ अनि पत्नीको जिन्टी भुइँचा नाथ (३५)को रूपमा भएको छ। हृदयविदारक यो घटना बेडरूममा भएको थियो। हत्या गरेपछि कुमुद नाथले सुइँकुच्चा ठोके। कुमुद नाथ सल्फा (सरेण्डर्ड उल्फा)- का सदस्य हुन्।

About Author

Advertisement