उर्लाबारी टीम फाईनलमा

IMG-20241029-WA0298

बिराट चौक: पथरीशनिश्चरे वडा नम्बर १ भुपु सैनिक विद्यालयमा जारी मोरङ जिल्ला पालिकास्तरिय प्रथम पथरीशनिश्चरे कप भलिबल प्रतियोगितामा उर्लाबारी नगरपालिकाको टीम फाईनल प्रवेश गरेको छ।
मंगलबार सम्पन्न सेमीफाईनल खेलमा उर्लाबारीले आयोजक पथरीशनिश्चरे नगरपालिकाको टीमलाई ३-२ को सेटमा हराउदै फाईनल प्रवेश गरेको टीम क्याप्टेन सुसन राईले बताए।

About Author

Advertisement