बिराटनगर: आज जलमापन केन्द्र तुर्के संखुवासभा (तुम्लिङ्गटार) र उवामा जल सतह सतर्कता तहसम्म पुग्ने र घट्ने फेरि सतर्कता तहमा नै पुग्ने भइ रहेको छ। निरन्तर बर्षा भइ नै रहेकाले कुनै पनि बेला जोखिमको तहमा पनि पुग्न सक्ने भएकाले अरुण नदी किनारमा बसोवास गर्ने र मजदुरी वा अन्य काम गरि बस्ने सबैलाइ सतर्क रहन अनुरोधगरेको छ।