
अन्तर्राष्ट्रिय
अयोध्या–जनकपुरधाम रेल सेवा : नेपाल–भारत मैत्री, सांस्कृतिक विरासत र आर्थिक विकासका नयाँ आयाम
झापा, (देवेन्द्र किशोर ढुङ्गाना): नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दिशामा अयोध्यादेखि जनकपुरधामसम्म प्रस्तावित सीधा रेल सेवाको सुरुवातलाई एउटा महत्त्वपूर्ण



