गान्तोक: आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले)को जन्मदिनमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहलगायत अन्य केन्द्रीय मन्त्रीहरूले शुभकामना जानेका छन्। मुख्यमन्त्री तामाङ आज (५ फरवरी) ५६ वर्ष पुरा पुगेका छन्। आईतबार (४ फरवरी) एसकेएमको स्थापना दिवसमा मुख्यमन्त्री तामाङले राज्यवासीका लागि विभिन्न घोषणाहरू गरेl आज उनको जनमा प्रधानमन्त्री, गृहमन्त्री साथै केन्द्रीय मन्त्रीहरू शुभकामान जनाए पछि सिक्किममा खुशीको लहर छाएको छl राज्यवासीहरूले पनि विभिन्न सिशाला मिडियामा उनलाई शुभकामना जनाएका छन्l










