प्रधानमन्त्रीद्वारा अभिनेता साधु मेहरको निधनमा शोक व्यक्त

03_02_2024-pm_narendra_modi_on_sadhu_meher_23644666.jpeg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता, निर्देशक औ पद्मश्रीद्वारा अलङ्कृत साधु मेहरको निधनमा दुःख व्यक्त गरे। साधु मेहरको गए शुक्रवार मुम्बईमा ८४ वर्षको उमेर निधन भएको थियो।

प्रधानमन्त्रीले शनिवार एक्स पोस्टमा लेखे, साधु मेहरको निधन फिल्म जगत अनि हाम्रो सांस्कृतिक विरासतको निम्ति एउटा गहिरो क्षति हो। हिन्दी तथा ओडिशा सिनेमा दुवैमा एक दिग्गज, उनको सिनेमाली प्रदर्शन र समर्पण अनुकरणीय थियो। यस अपूर्णीय क्षतिप्रति शोक व्यक्त गर्ने उनका परिवार, सहकर्मी औ अन्य प्रशंसकहरूप्रति मेरो संवेदना छ। उनको स्मरणमा हामी उनले छोड़ी गएको समृद्ध कलात्मक विरासतलाई सम्हाल्ने छौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *