कोविड़ भारत: कोरोनाको १८,३१३ नयाँ मामिला, ५७ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८,३१३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,३९,३८,७६४ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ ५७ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२६,१६७ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २०,७४२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,३२,६७,५७१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.४७℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा १,४५,०२६ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,२५,३३७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८७,३६,११,२५४ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २७,३७,२३५ जनाले कोरोना खोप लगाउनको साथ कुल २,०२,७९,६१,७२२ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *