बकाया वेतनको मागमा गर्दै विक्षोभ प्रदर्शन

सिलगढी: आज बकाया वेतनको मांग गर्दै बीएसएनएल कन्ट्र्याक्टर्स वर्कर्स युनियन (पश्चिमबङ्ग) का सदस्यहरूले सिलगढीको बीएसएनएल जेनरल म्यानेजरको कार्यालयमा विक्षोभ प्रदर्शन गरे । लगभग १४ महिनाको बकाया वेतनको मागमा गत १३ जुलाईमा अधिकारीहरूसित एउटा बैठक गरेको थियो। त्यस बैठकमा आगामी १० दिनको अवधिमा बकाया वेतन दिइने भनेर बताइएको थियो । तर हालसम्म पनि बकाया वेतन दिइएन तसर्थ नै आज युनियनका सदस्यहरूले विक्षोभ प्रदर्शन गरेको हो भनेर युनियनका सदस्यगणले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement