आईटीबीपीका एक जवानद्वारा १८ हजार फीटको उचाईमा सूर्य नमस्कार

ITBP

नयाँ दिल्ली: भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) ले एकपल्ट फेरि ठूलो उपलब्धी हासिल गरेको छ। यसपल्ट आईटीबीपीका एक जवानले १८ हजार फीटको उचाईमा सूर्य नमस्कार गऱ्यो। आईटीबीपीका प्रवक्ता विवेक पाण्डेयले जानकारी गराएअनुसार आईटीबीपीका जवानदेखि लिएऱ अफिसरले लगातार अलग-अलग तरिकाले यसमा सामेल भएर योगलाई अपनाउनका लागि मानिसहरूलाई प्रेरित गर्ने पूरा प्रयास गर्छन्। यही क्रममा यो फोटो जारी गरिएको छ, जसमा आईटीबीपीका जवानले कुन प्रकारले १८ हजार फिटको उचाईमा हिउँबीच सूर्य नमस्कार गरिरहेको देखाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement