Day: नोभेम्बर 23, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

अष्ट्रेलियन ओपन च्याम्पियन बने लक्ष्य सेन

सिडनी: भारतका स्टार ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेनले असाधारण प्रदर्शन गर्दै यस सीजनको आफ्नो पहिलो खिताब जिते। लक्ष्यले पुरुष एकल वर्गको फाइनलमा जापानका युशी तनाकालाई पराजित गरी

खेलकुद

सेनुरन मुथुसामीको शतकले दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको पल्ला भारी

गुवाहटी: दक्षिण अफ्रिकाविरुद्ध जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा भारतीय टीम सामान्य दबाउमा रहेको छ। म्याचको दोस्रो दिन आइतवार दक्षिण अफ्रिकाको पहिलो ईनिंंग्स ४८९ रनमा समाप्त भयो।

खेलकुद

सैयद मुश्ताक अली ट्रफीको निम्ति हर्ष दुबे विदर्भ अनि सञ्जु सेमसन केरलका कप्तान नियुक्त

नयाँ दिल्ली: दोहामा राइजिंग स्टार्स एशिया कपमा असाधारण प्रदर्शन गर्ने अलराउण्डर हर्ष दुबेले २६ नोभेम्बरदेखि शुरु हुने सैयद मुश्ताक अली टी२० ट्रफीमा विदर्भको १७ सदस्यीय टीमको

खेलकुद

स्पेनिश ला लीगाः बार्सिलोना शीर्षमा, भिल्लारियलको जीत

बार्सिलोना: बार्सिलोनाले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा असाधारण प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गऱ्यो। गत सीजनको च्याम्पियन बार्सिलोनाले शनिवार राति खेलिएको म्याचमा एथलेटिक क्लबविरुद्ध ४-०-ले जीत

खेलकुद

ईंग्लिश प्रीमियर लीगः चेल्सीले जिते पनि लिभरपूल र म्यानचेष्टर सिटीको अप्रत्याशित हार

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन लिभरपूलको साथमा म्यानचेष्टर सिटीले निराशाजनक हारको सामना गर्नु पऱ्यो जबकि चेल्सीले चाहिँ शीर्ष स्थानको रेसमा आर्सनललाई चुनौती