
पैह्रोले क्षतिग्रस्त रङ्बुल धोतरिया रङमुक समष्टिको विभिन्न स्थानहरुमा जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानद्वारा भ्रमण निरीक्षण
सोनादा: अविरल वर्षाका कारण पहाडका अन्य विभिन्न ठाउँहरूसँगै रङ्बुल धोतरिया रङमुक समष्टि अन्तर्गत मिलिङ अनि सिडर्स क्षेत्रमा पनि पैह्रोले व्यापक क्षति पुऱ्याएको छ। विभिन्न स्थानहरूमा पैह्रोका