Day: सेप्टेम्बर 10, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

मेजर जनरल एमएस राथौडको राज्यपाल र मुख्यमन्त्रीसँग भेट

गान्तोक: १७ माउण्टेन डिभीजनका मेजर जनरल एमएस राथौडले आज राज्यपाल ओमप्रकाश माथुरसँग राज भवनमा शिष्टचार भेट गरे। भेटको क्रममा भोलि ११ सेप्टेम्बरको दिन नथुलमा पालन गरिने

जीटीए

जीटीएको बागबानी विभागबाट दार्जिलिङ, खरसाङ, मिरिक र रङ्ली रङ्लियट खण्डमा २५७ वटा पोलि हाउसहरु वितरण गर्ने

खरसाङ: जीटीएको बागबानी विभागले यसपाली दार्जिलिङ, खरसाङ, मिरिक र रङ्ली रङ्लियट खण्डमा जम्मा २५७ वटा पोलि हाउसहरु वितरण गर्ने भएको छ। यस विषयमा खरसाङमा पत्रकारहरुलाई सम्बोधन

जीटीए

श्रम विभागको आयोजनामा खरसाङमा चालकहरु र अन्यहरूलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

खरसाङ: पश्चिम बंगाल सरकारको श्रम विभागको निर्देशनमा खरसाङ महकुमा श्रम आयुक्त कार्यालयको पहलमा खरसाङको बस बिसाउनी परिसरमा परिवहन श्रमिकहरूको लागि विशेष सचेतना शिविर सम्पन्न भएको छ।

जीटीए

जीटीए‌द्वारा मिरिकमा दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग मिरिक क्षेत्र समितिको तत्परतामा गाेपाल याेञ्जन प्रेक्षागृहमा दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भयो। यस अवसरमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन

खेलकुद

फिफा वर्ल्ड कप क्वालीफायरको यूरोपेली चरणमा नर्वे, पोर्तुगल, ईंग्ल्याण्ड र फ्रान्सको जीत

बुडापेस्ट: फिफा वर्ल्ड कप क्वालीफायरको यूरोपेली चरणमा पोर्तुगलको साथमा नर्वे, ईंग्ल्याण्ड र फ्रान्सले जीत हासिल गऱ्यो। मंगलवार राति खेलिएको ग्रुप एफ-को म्याचमा पोर्तुगलले हंगेरीविरुद्ध ३-२-ले रोमाञ्चक

सिक्किम

गान्तोकमा आपदा प्रबन्धनबारे प्रशिक्षण

गान्तोक: सिक्किमको गान्तोक जिल्ला प्रशासन अधिनस्थ आपदा प्रबन्धन प्राधिकरण गान्तोक जिल्लाको तत्परतामा विभिन्न ग्राम पञ्चायत एकाईका स्वंय सेवक र जल विद्युत परियोजनाका कर्मचारीहरूको निम्ति क्षमता विकास

खेलकुद

ब्याजबलको आलोचना गर्नेहरूलाई म्याककुलमको जवाफ

लण्डन: ईंग्ल्याण्डका मुख्य कप्तान ब्रेण्डन म्याककुलमको भनाइअनुसार, क्रिकेटको ब्याजबल ब्राण्ड कुनै कठोर खेल शैली नभएर खेलाड़ीहरूलाई स्वच्छन्द भएर खेल्न दिन छूटसँग सम्बन्धित छ अनि यसलाई लिएर

सिक्किम

खाम्दोङमा ९३ लाभार्थीले उठाए वित्तीय जागरुकताको लाभ

गान्तोक: भारतीय स्टेट ब्याङ्क र राज्यस्तरीय ब्याङ्कर्स समिति, सिक्किमको संयोजकत्वमा भारत सरकारको वित्तीय सेवा विभागद्वारा शुरु गरिएको तीन महिनाव्यापी सन्तृप्ति अभियानको एक भागको रूपमा खाम्दोङ ब्लक

राष्ट्रिय

नेपालसित सिमाना जोडिएको पशुपति नगरमा सुरक्षा व्यवस्था कडा

दार्जिलिङ: छिमेकी देश नेपालमा जेनजीले गरेको आन्दोलनले सत्ता पलट भएपछि अशान्त माहोलको कारण भारत नेपाल सीमानामा रहेको पशुपति नगरमा सुरक्षा व्यवस्था कठोर गरिएको छ। दार्जिलिङ बजारदेखि

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा टिस्टा त्रिवेणी पुलको उद्घाटन

दार्जिलिङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पेशोकदेखि झर्दा टिस्टा पस्नु अघि निर्माण भएको वैकल्पिक पुल आज जलपाईगढीमा आयोजित एक समारोहबीच उदघाटन गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले

खेलकुद

फिफा वर्ल्ड कप क्वालीफायरमा ब्राजीलको हार

नयाँ दिल्ली: फिफा वर्ल्ड कप क्वालीफायरको दक्षिण अमेरिकी चरणको खेलहरू समाप्त भइसकेको छ। मंगलवार राति खेलिएको अन्तिम चरणका म्याचहरूमा ब्राजीलको साथमा वर्तमान वर्ल्ड कप च्याम्पियन अर्जेण्टिनाले

अन्तर्राष्ट्रिय

फरार कैदीबन्दी नियन्त्रणका लागि नेपाल-भारत सीमा नाकामा विशेष कडाई

कपिलवस्तु: नेपाल भारत सीमाअन्तर्गत कपिलवस्तु जिल्लाको सीमावर्ती भारतीय नाकाहरुबाट भारततर्फ जान विशेष कडाई गरिएको छ। कपिलवस्तु कारागारबाट ४ सय ३१ जना कैदीबन्दीहरु आज बिहानै कारागार तोडेर