
अब विदेशमा अध्ययन गर्नेहरूका लागि समकक्षता त्रिविले होइन, यूजीसीले दिने
काठमाडौं: विदेशमा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरूले अब त्रिभुवन विश्वविद्यालय(त्रिवि) बाट होइन, विश्वविद्यालय अनुदान आयोग (यूजीसी) बाट डिग्री समकक्षता प्रमाणपत्र प्राप्त गर्नेछन्।नेपाल सरकारले हालै विश्वविद्यालय