Day: जुलाई 30, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

आज सात जिल्लामा भारी वर्षाको चेतावनी

कोलकाता: महानगरपालिका सहित धेरै जिल्लामा विगत धेरै दिनदेखि निरन्तर वर्षा भइरहेको छ। मंगलबार बिहानदेखि भारी वर्षा भइरहेको छ, जसका कारण सामान्य जनजीवन अस्तव्यस्त भएको छ। यस्तो

खेलकुद

उरुग्वेविरुद्ध एकतर्फी जीतको साथ ब्राजील फाइनलमा पुग्न सफल

क्विटो: गत ४ पल्टको च्याम्पियन ब्राजीलले इक्वाडोरको क्विटोमा जारी कोपा अमेरिका फेमिनिना महिला फूटबल टुर्नामेण्टको फाइनलमा प्रवेश गऱ्यो। टुर्नामेण्टको दोस्रो सेमिफाइनल म्याचमा ब्राजीलले उरुग्वेविरुद्ध ५-१-ले जीत

उत्तर-पूर्व

मेघालय: स्वर्गीय संस्थापक नील नोङकिनरिहलाई शिलांग चेम्बर क्वायरकाे श्रद्धाञ्जली

शिलांग: अन्तर्राष्ट्रिय रूपमा प्रशंसित शिलांग चेम्बर क्वायरले आफ्नो नयाँ गीत “यू कम इनटू आवर लाइभ्स” को रिलीजको घोषणा गरेको छ, जुन उनका स्वर्गीय संस्थापक नील नोङकिनरिह,

जीटीए

प्रतिष्ठित हर्ली मेमोरियल कप ५ अगस्तदेखि शुरु हुने

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण ५ अगस्तदेखि शुरु हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा

खेलकुद

द. अफ्रिकाविरुद्ध घरेलु सीरीजको निम्ति अष्ट्रेलियाद्वारा टी२० र वनडे टीमको घोषणा

सिडनी: क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध घरेलु टी२० र वनडे सीरीजको निम्ति टीमको घोषणा गऱ्यो। यी दुई टीमबीच ३ वटा टी२० र ३ वटा वनडे म्याचको सीरीज

अन्तर्राष्ट्रिय

पाकिस्तानी अधिकारीहरू अब वीजा बिना बंगलादेश यात्रा गर्न सक्ने

काेलकाता: छिमेकी राष्ट्र बंगलादेशमा एक समय पाकिस्तानको दमनबाट काँपिरहेको थियो। भारतले १९७१ मा उसलाई स्वतन्त्रता दियो। तर अब इतिहासले मोड लिएको छ। कुनै समय पाकिस्तानको सैन्य

राष्ट्रिय

तारह जोनी भारतीय युवा कांग्रेसको राष्ट्रिय महासचिव नियुक्त

नयाँ दिल्ली: अरुणाचल प्रदेशका तारह जोनीलाई भारतीय युवा कांग्रेसको राष्ट्रिय महासचिव नियुक्त गरिएको छ।कांग्रेस अध्यक्षले नियुक्तिलाई अनुमोदन गर्नुभएको थियो र अखिल भारतीय कांग्रेस समितिका महासचिव केसी

नार्थ बंगाल

सिलिगुडीमा चाँडै नमो भारत र्‍यापिड रेल सेवा शुरु हुँदै

सिलगुडी: शहरको विकासको लागि यस पटक शहरमा ‘नमो भारत’ र्‍यापिड रेल सेवा शुरु गरिनेछ। यो सेवा सिलिगुडीदेखि मालदा र हाशिमारासम्मको रुटमा हुनेछ। हालै दार्जिलिङका सांसद राजु

खेलकुद

पाँचौं टेस्ट म्याचमा जसप्रीत बुमराह नखेल्ने लगभग तय

लण्डन: भारतीय क्रिकेट टीमका प्रमुख पेस बलर जसप्रीत बुमराह कार्यभार प्रबन्धनअन्तर्गत ईंग्ल्याण्डविरुद्ध बिहीवारदेखि ओवलमा शुरु हुने पाँचौं तथा अन्तिम टेस्ट म्याचबाट बाहिर रहने तय छ। यसैकारण

खेलकुद

शक्तिशाली जापान, भियेतनाम र चाइनीज ताइपेसँग भारत महिला एशियन कपको ग्रुप सी-मा

नयाँ दिल्ली: भारतलाई आउँदो साल अष्ट्रेलियामा हुने एएफसी महिला एशियन कप फूटबल टुर्नामेण्टको ग्रुप सी-मा जापान, पूर्व च्याम्पियन चाइनीज ताइपे र भियेतनामसँग राखिएको छ। एकदेखि २१

सिक्किम

पत्रकार रोशनी शर्मा रक्षा मन्त्रालयद्वारा रक्षा संवाददाता पाठ्यक्रम २०२५ को लागि छनोट

गान्तोक: गान्तोकमा कार्यरत पत्रकार रोशनी शर्मालाई भारत सरकारको रक्षा मन्त्रालयको जनसम्पर्क निर्देशनालयले आयोजना गर्ने प्रतिष्ठित रक्षा संवाददाता पाठ्यक्रम (डीसीसी) २०२५ को लागि छनोट गरिएको छ। उनी

अन्तर्राष्ट्रिय

रुसको पूर्वी तटमा ८.७ म्याग्निच्युडको भूकम्प, सुनामीको व्यापक चेतावनी

मस्को: रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार ११:२५ बजेरुसको पूर्वी तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि