Day: जुन 18, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

अब बंगालमा, बंगाली र बंगलादेशी भाषीलाई लिएर तृणमूल-भाजपा आमनेसामने

काेलकाता: ममता बनर्जीले बंगलादेशीहरूलाई लिएर भाजपामाथि ठूलो हमला गरेकी छिन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आरोप लगाएकी छिन् कि भाजपा शासित राज्यहरूमा बंगाली भाषी नागरिकहरूलाई लक्षित

उत्तर-पूर्व

९२ युएसटीएम बि.एड विद्यार्थीहरूले एमटीइटी २०२५ उत्तीर्ण गरे

शिलांग: मेघालय विज्ञान तथा प्रविधि विश्वविद्यालय (यूएमटीएम) का ९२ जना विद्यार्थीहरूले मेघालय शिक्षक योग्यता परीक्षा (एमटीइटी) २०२५ सफलतापूर्वक उत्तीर्ण गरेका छन्। सबै सफल उम्मेदवारहरू यूएसटीएममा प्रोफेसर

राष्ट्रिय

ईरानमा फसेका भारतीय विद्यार्थीहरू के भन्छन्?

कोलकाता: ईरान र इजरायलबीच जारी द्वन्द्वका कारण करिब ४ हजार भारतीय विद्यार्थीहरू ईरानमा फसेका छन्। हवाई मार्ग बन्द भएका कारण उनीहरूलाई भारत फर्कन अहिले कठिन भएको

सिक्किम

याङगाङमा शुरू भयो तीन दिवसीय योग सत्र

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत याङगाङ पर्यटन विकास समितिको पहलमा अन्तर्राष्ट्रीय योग दिवसलाई केन्द्र गर्दै तीन दिवसीय योग शिविर शुरू भयो। राज्यको समृद्ध सांस्कृतिक र आध्यात्मिक सम्पदाको प्रवर्धन

सिक्किम

राजधानीबाट शुरु भयो इङ्गेज २०२५ अभियान

गान्तोक: स्वच्छ भारत अभियानअन्तर्गत आज देउरालीस्थित पञ्चायत स्रोत केन्द्रमा इङ्गेज २०२५ को शुरु गरियो। शहरी विकास विभागीय मन्त्री भोजराज थापाले विभागका सचिव, मेयर, उपमेयर लगायत अन्य

अन्तर्राष्ट्रिय

ईरान विरुद्ध इजरायललाई सैन्य रूपमा सहयोग नगर्न अमेरिकालाई रुसकाे चेतावनी

मस्को: रुसी उपविदेशमन्त्री सर्गेई रियाबकोभले बुधबार चेतावनी दिएका छन् कि इजरायललाई प्रत्यक्ष अमेरिकी सैन्य सहयोगले मध्य पूर्वको अवस्थालाई आमूल रूपमा अस्थिर बनाउन सक्छ, जहाँ ईरान र

सिक्किम

आइएचसीएनबीटीका प्रतिनिधि मण्डलले गरे मुख्यमन्त्री तामाङसँग दिल्लीमा भेट

गान्तोक: भारतीय हिमालय नालन्दा बौद्ध परम्परा परिषद (आइएचसीएनबीटी) को प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग नयाँ दिल्लीमा भेट गरे। प्रतिनिधि मण्डलको नेतृत्व आइएचसीएनबीटीका अध्यक्ष पद्मश्री थेङसे

सिक्किम

मुख्यमन्त्रीकाे उपराष्ट्रपति धनखड़सॅंग भेट

गान्तोक: आज नयॉं दिल्लीमा मुख्यमन्त्री प्रेमसिंह तामाङले उपराष्ट्रपति जगदीप धनखड़सॅंग शिष्टाचार भेट गरे।यस यस भेटको क्रममा मुख्यमन्त्रीले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा जारी गरिएको स्मारक

स्वास्थ्य

जथाभावी एन्टीबायोटिकको प्रयोग स्वास्थ्यका लागि घातक हुने

झापा(नेपाल): जथाभावी रुपमा एन्टीबायोटिकको प्रयोग गर्नु स्वास्थ्यका लागि घातक हुने चिकित्सकले चेतावनी दिएका छन् । नेपालमा पछिल्लो समय चिकित्सकको परामर्शबिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधि

व्यापार/वाणिज्य

मणिपालसिग्ना हेल्थ इन्स्योरेन्सले पूर्वी भारतमा आफ्नो उपस्थिति विस्तार गर्ने

कोलकाता: भारतको अग्रणी स्वास्थ्य बीमा कम्पनीहरू मध्ये एक, मणिपालसिग्ना हेल्थ इन्स्योरेन्सले पूर्वी भारतमा आफ्नो ध्यान केन्द्रित गर्दैछ। हाल पूर्वी क्षेत्रमा १०,००० भन्दा बढी सल्लाहकारहरू सहित ४२

नेपाल

गायक दीप श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

काठमाडौं: पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ ।विसं

नेपाल

भिजिट भिसामा मानव तस्करी

महिलालाई खाडी पठाउने, देहव्यापारमा लगाउने काठमाडौं: मानव तस्करको जालमा परेर खाडी मुलुक पुर्‍याइएका नेपाली महिलाहरूलाई जोखिमपूर्ण काममा लगाइने गरेको विषय नौलो होइन। घटनाक्रमले यसलाई पटक–पटक पुष्टि