
बुमराहलाई कठिन परिस्थितिहरूमा मात्र खेलाउने आकाश चोपड़ाको परामर्श
नयाँ दिल्ली: पूर्व क्रिकेटर तथा कमेण्टेटर आकाश चोपड़ाले भारतको आउँदो ईंग्ल्याण्ड यात्राको निम्ति पेस बलर जसप्रीत बुमराहको सीमित उपयोगमाथि आफ्नो विचार साझा गरेका छन्। भारतले ईंग्ल्याण्ड