Day: मे 10, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुईको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा सर सफाई

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुईको टेकबीर बस्तीस्थित प्रगति संघको कार्यकारिणी सदस्यहरूद्वारा गाउँभित्रको प्रगति पथको पानी बग्ने नालाको सर सफाई गरिएको छ। समाजको सभापति भेलारियन

उत्तर-पूर्व

मेघालय: बालबालिकाहरूलाई लागूपदार्थबाट टाढा रहन मद्दत गर्न प्राथमिक शिक्षकहरुलाई तालीम दिइन्छ

शिलांग: राज्य सरकारले लागूपदार्थको समस्यालाई जरैदेखि सम्बोधन गर्ने उद्देश्यले एउटा नयाँ पहल सुरु गरेको छ, जुन कक्षा २ देखि नै स्कूले बच्चाहरूबाट सुरु हुनेछ।समाज कल्याण मन्त्री

उत्तर-पूर्व

असम: सबै अवैध विदेशीहरूलाई बंगलादेश पठाइयो: मुख्यमन्त्री

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले शनिबार घोषणा गरे कि राज्यमा रहेका सबै पहिचान गरिएका अवैध विदेशी नागरिकहरूलाई – चलिरहेको कानुनी कार्यवाहीमा संलग्न बाहेक – बंगलादेश

उत्तर-पूर्व

अरुणाचल प्रदेश: बिधायक जिनी डिर्चीले गरे डेन्टल ओपिडि र अल्ट्रासोनोग्राफी केन्द्रक़ो उदघाटन

ईटानगर: बसरका विधायक न्याबी जिनी डिर्चीले लेपाराडाको पीएचसी टिर्बिनमा डेन्टल ओपीडी र अल्ट्रासोनोग्राफी केन्द्रको उद्घाटन गरेlयो नयाँ सुविधाले बासिन्दाहरूलाई घर नजिकै राम्रो दन्त र निदान सेवा

राष्ट्रिय

भारतको पूर्वाधारमा पाकिस्तानले आक्रमण गरेको ‘झूटो’ दाबी

नयाँ दिल्ली: भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानद्वारा ‘भारतको पूर्वाधारमा आक्रमण’ गरेको भन्ने दाबीलाई ‘झूटो’ रहेको बताएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘भारतको महत्त्वपूर्ण पूर्वाधार, ऊर्जा

खेलकुद

आर्चरी वर्ल्ड कपमा मधुराले महिला एकलमा जितिन् स्वर्ण पदक

नयाँ दिल्ली: मधुरा धामनगांवकरले शनिवार शंघाईमा जारी आर्चरी (धनु-काँड़) वर्ल्ड कप चरण २-मा स्वप्निल प्रदर्शन गर्दै अमेरिकाकी कार्सन क्रेहेलाई १३९-१३८-ले पराडित गरी आफ्नो पहिलो व्यक्तिगत वर्ल्ड

नार्थ बंगाल

सामाजिक सञ्जाल प्रयोग गरेर महिलाहरूलाई ठगी गर्ने सह-पाइलटको रूपमा प्रस्तुत एक व्यक्ति पक्राउ

सिलगुडी: सिलगुडीको मेडिकल आउटपोस्ट प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गरेर एयरलाइन्सको सह-पाइलटको नक्कल गरेर महिलाहरूलाई ठगी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ। हेमन्त शर्माको रूपमा

अन्तर्राष्ट्रिय

पाकिस्तानका उपप्रधानमन्त्रीले युद्धविरामसँगै व्यापक मुद्दामा वार्ता हबताए

नयाँ दिल्ली: पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविरा मगर्न सहमति भएको जनाएका छन्।उनले सधैं पाकिस्तान शान्ति र सुरक्षाको लागि प्रयासरत भएको पनि बताएका

नार्थ बंगाल

८औँ बाहिनी सशस्त्र सीमा बल खपरैलद्वारा कोकिन बरामद, तस्कर पक्राउ

पानीटकी: भारत-नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) को ८औँ बाहिनी अन्तर्गत बाह्य सीमा चौकी बारामनि रामजोतले गोप्य सूचनाको आधारमा सीमा स्तम्भ संख्या ८७/३ देखि ५.५

नेपाल

मातृ दिवस: बालबालिकाले आफ्नी आमालाई समर्पित गर्दै भावुक प्रस्तुति दिए

बिरगंज: आज ग्रो जीनियस प्ले स्कूल रक्सौलले पंकज वाटिका बैंक्वेट हलमा आमाहरूको दिनमा आमाहरूलाई समर्पित कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको उद्घाटन अखिल भारतीय मारवाडी महिला सम्मेलन

अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान तनाव न्यूनीकरणमा साउदी अरबको पहलप्रति मुस्लिम वर्ल्ड लिगको समर्थन

बिर्तमोड (नेपाल): मुस्लिम वर्ल्ड लिग (एमड़ब्लुएल) ले भारत र पाकिस्तानबीच बढ्दो तनाव न्यूनीकरण गर्न साउदी अरेबियाले चालेको कूटनीतिक कदमको खुलेर समर्थन गरेको छ।एमड़ब्लुएलका महासचिव तथा मुस्लिम

नेपाल

भारत-पाकिस्तान तनावका बीच:सीमामा लुटिए घर फर्किरहेका नेपालीहरू

कञ्चनपुर: भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका दुई प्रमुख नाका कैलालीको त्रिनगर भन्सार चेकपोस्ट र कञ्चनपुरको गड्डाचौकी चेकपोस्टमा चेकजाँचको क्रममा नेपालीहरूले लुटपाट भएको गुनासो गरेका छन्।भारत र पाकिस्तानबीचको