
सिक्किम विधानसभाका अध्यक्षले जिल्ला उद्योग केन्द्रको उदघाटन्
गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एमएम शेर्पाले आज सालघारी जुम निर्वाचन क्षेत्रका विधायक मदन सिञ्चुरीको उपस्थितिमा सोरेङ जिल्लाको यात्री निवासमा नव निर्मित जिल्ला उद्दयोग केन्द्रको उदघाटन गरे।