Day: अप्रिल 19, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

ईस्टरको पूर्व सन्ध्यामा तीनधारेमा सुसमाचारीय कार्यक्रम सम्पन्न

तीनधारे: तीनधारेस्थित चिल्ड्रेन पार्कमा ईस्टरको पूर्व सन्ध्यामा सुसमाचारीय कार्यक्रम सम्पन्न भएको छ। उक्त सुसमाचारीय कार्यक्रम इसाई कल्याण ट्रस्टको सभापति पास्टर अञ्जय तामाङ प्रार्थनाद्वारा प्रारम्भ गरियो। यसपछि

अन्तर्राष्ट्रिय

बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर बिभत्स हत्या

कोलकाता: बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि निरन्तर अत्याचार भइरहेको छ। यसैबिच उत्तरी बंगलादेशमा एक प्रमुख हिन्दु अल्पसंख्यक नेता भावेश चन्द्र रायको अपहरणपछि र हत्या भएको छ।यस घटनाको चौतर्फी निन्दा

अन्तर्राष्ट्रिय

क्यानडामा गोली लागी एक भारतीय छात्राको मृत्यु

नयाँ दिल्ली:  क्यानडामा गोली लागी एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। २१ वर्षीय हरसिमरत रंधावा हैमिल्टन, ओंटारियोमा मोहॉक कॉलेज की छात्रा थिन्।उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय

सिक्किम

मुख्यमन्त्री तामाङले गरे शिरडी साई बाबा मन्दिरमा पूजा

गान्तोक: महाराष्ट्र भ्रमणको क्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज शिरडी साई मन्दिर पुगेर पूजा-अर्चना गरे। पूजा गर्ने क्रममा मुख्यमन्त्री तामाङले सिक्किमबासीका निम्ति प्रार्थना चढ़ाए। मुख्यमन्त्री तामाङले

सिक्किम

आरिटारमा सरस्वती विद्या निकेतनको चित्रकला प्रतियोगिता

गान्तोक: पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रिनाक अरिटारमा चित्रकला प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमको आयोजन सरस्वती विद्या निकेतनले विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई एकै ठाउँमा ल्याएर जीवन्त चित्रकला प्रतियोगिता

सिक्किम

लाचुङका नवनिर्वाचित पिपनले भेटे मन्त्रीहरू, राखे विभिन्न माग

गान्तोक: उत्तर सिक्किमको लाचुङका नवनिर्वाचित पिपन (जुम्सा व्यवस्थाअन्तर्गत स्थानीय जनप्रतिनिधि) सोनाम छिरिङ लाचुङ्गपाले आज राजधानी गान्तोकमा राज्य सरकारको ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेती र कृषि

सिक्किम

लोक कलाकार दिलुको जापानमा उत्कृष्ट प्रस्तुती

गान्तोक: सिक्किमकी लोक कलाकार दिलु तामाङले आकर्षक नेपाली अनि तामाङ पारम्परिक पहिरनमा सजिएर जापानको ओसाका शहरमा आयोजित उल्लास कार्यक्रमा उत्कृष्ट प्रस्तुती दिएकी छन्। उनले कार्यक्रममा तामाङ

सिक्किम

राज्यपाल माथुर काशी विश्वनाथ मन्दिरको दर्शनमा

गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज बिहान वारणसीको विश्व प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पुगेर पूजा-अर्चना गरे। यसक्रममा राज्यपालले राज्यबासीको सुख, शान्ति, कल्याण र देशबासीको हितमा प्रार्थना

नेपाल

मुस्ताङमा चौरीको आलो रगत खाने मेला, मेला हेर्न आउनेको भिड

मुस्ताङ :म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउँछन। विगत सात वर्षदेखि विभिन्न अस्पतालमा ग्यास्ट्रिकको उपचार

जीटीए

पुष्पारानी विद्यालयका विद्यार्थीहरुलाई हिमालयन रेलवेले गरायो निःशुल्क यात्रा

ज्योति मुखिया, दार्जीलिङ पुष्परानी उच्चतर विद्यालयका शिक्षक राजु ठटाल भन्नु हुन्छ, “दार्जीलिङको सानाे रेल युनेस्कोको विश्व धरोहर हो। पहिला यही सानो रेलमा चड्दै झर्दै हामी विद्यालय

राष्ट्रिय

काश्मिरमा शक्तिशाली भूकम्प, धक्का दिल्लीसम्म

नयाँ दिल्ली: शनिबार काश्मिरमा शक्तिशाली भूकम्प गएको छ।दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट

खेलकुद

आईपीएलमा १००० रन बनाउने पाटीदार दोस्रो सबैभन्दा तेज भारतीय

नयाँ दिल्ली: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले पञ्जाब किंग्सविरुद्ध आईपीएलको म्याचमा ५ विकेटले हारको सामना गर्नु पऱ्यो। घरेलु मैदानमा लगातार तेस्रो म्याचमा हारको सम्मुखीन भए पनि आरसीबी-का