लोक कलाकार दिलुको जापानमा उत्कृष्ट प्रस्तुती

IMG-20250419-WA0282

गान्तोक: सिक्किमकी लोक कलाकार दिलु तामाङले आकर्षक नेपाली अनि तामाङ पारम्परिक पहिरनमा सजिएर जापानको ओसाका शहरमा आयोजित उल्लास कार्यक्रमा उत्कृष्ट प्रस्तुती दिएकी छन्। उनले कार्यक्रममा तामाङ सेलो, घाटु र मारुनी नृत्य प्रस्तुत गरिन्।
कार्यक्रम उल्लासको आयोजना इण्डियन सोसियल सोसाइटी कोमोचि कोवे-ले गरेको थियो। दिलु तामाङलाई यस कार्यक्रमको निम्ति सङ्गीत नाटक एकाडेमीमार्फत चयन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement