
सामसङ तामाङ कुनै सुनियोजित षड़यन्त्रको एक मोहोरा हुन सक्ने एसडीएफकाे आशंका
गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)ले खस समुदाय विरुद्ध आपत्तिजनक र अपमानजनक टिप्पणी गर्ने सामसङ तामाङलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेको छ। साथै सामसङ तामाङ कुनै सुनियोजित