
नेपाल भारत मैत्री संस्थाद्वारा महाकुम्भमा भक्तजनको सेवा र आतिथ्य
महाकुम्भ नगर: नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले महाकुम्भ मेलामा तीर्थयात्रीका लागि निःशुल्क शिविर र पसलको आयोजना गरेको छ। महाकुम्भ कार्यक्रमलाई सफल

















