
१२औं शहीद गोल्ड कप फूटबल टुर्नामेण्टः हिल्स फूटबल एकाडमीको रोमाञ्चक जीत
खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा हिल्स फूटबल एकाडमीले