Day: जनवरी 16, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

सुनौलो, समृद्ध अनि सामर्थ सिक्किम निर्माणका लागि सबैलाई योगदान दिन मुख्यमन्त्रीले गरे आह्वान

गेजिङ: देन्ताम महकुमा कार्यालय एवं पर्यटक उप सुचना केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सुनौलो, समृद्ध अनि सामर्थ सिक्किम निर्माणमा सबैलाई योगदान दिन आह्वान

व्यापार/वाणिज्य

रेडोक ग्रुपले कोलकातामा शुरु गर्यो आफ्नो पावरहाउस

कोलकाता: आईटी सेवाहरू र विभिन्न उद्योगहरूमा विश्वव्यापी अग्रणी कम्पनी रेडोक ग्रुपले आज कोलकाताको अत्याधुनिक इन्फिनिटी आईटी लगुन, सेक्टर ५ मा आफ्नो सबैभन्दा ठूलो पावरहाउस उद्घाटन गरेको

स्वास्थ्य

नारायणा अस्पताल: आरएन टैगोर अस्पतालले शुरु गर्यो पूर्वी भारतको पहिलो कोन बीम सीटी क्याथ ल्याब

कोलकाता: मुकुन्दपुरस्थित नारायणा अस्पताल समूहको आरएन टैगोर अस्पतालले दोस्रो इन्टरभेन्सनल रेडियोलोजी क्याथेटराइजेशन ल्याब (क्याथ ल्याब) उद्घाटन गरेको छ। यसले यो अस्पताललाई पूर्वी भारतमा इन्टरभेन्सनल प्रक्रियाहरू सञ्चालन

पश्चिम बंगाल

करोड मूल्य बराबरको लागूऔषधसहित दुई महिला पक्राउ

 सिलगढी: बागडोग्रा पुलिस चौकीको एसओजी र सादा पोशाकमा रहेका पुलिसले करिब करोड रुपियाँको लागूऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। आज साँझ, बागडोग्रा विमानस्थलसँगै रहेको राष्ट्रिय राजमार्गमा

पश्चिम बंगाल

ब्राउन सुगरसहित ४ जना पक्राउ

सिलगढी: सिलिगढी करिडोर हुँदै मालदाबाट कोचबिहारसम्म ब्राउन शुगर तस्करी गर्ने योजनाको आरोपमा चार जना पक्रा परेका छन्। यद्यपि, त्यो पक्राउ पर्नु अघि नै एसओजी र एनजेपी

खेलकुद

सिन्धू र किरण इण्डिया ओपन सुपर ७५०-को क्वार्टर फाइनलमा

नयाँ दिल्ली: विश्वकी पूर्व नम्बर एक खेलाड़ी पीभी सिन्धू इण्डिया ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकल वर्गको क्वार्टर फाइनलमा पुग्न सफल भइन्। यसरी पुरुष एकलमा

पश्चिम बंगाल

एनजेपी क्षेत्रमा ठूलो गाडीले साइकल चालकलाई ठक्कर दियो, उनी भाग्यले बाँचे

सिलगढी: सिलगढीको एनजीपी नजिकै रहेको रेलवे अस्पताल मोड नजिकै भएको सडक दुर्घटनामा एक साइकल चालक जोगिएका छन्। जलपाई मोडका निवासी हिरनलाल कुमार बिहीबार रेलवे अस्पताल मोर

अन्तर्राष्ट्रिय

ट्रम्प शपथ ग्रहण हुन्अघि एन्डरसनद्वारा हिन्डनबर्ग बन्द गर्ने घोषणा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पद तथा गोपनियताको शपथ लिँदैछन्। तर, उनी ह्वाइट हाउस आइपुग्नुभन्दा तीन दिनअघि एक सनसनीपूर्ण खबरले सम्पूर्ण विश्वलाई चकित

मनोरञ्जन

सैफ अलि खानमाथि हमला

मुम्बई: अभिनेता सैफ अलि खानमाथि चक्कु आक्रमणको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। घटना बुधबार राति भएको हो। मुम्बई पुलिसको अपराध शाखा अनुसन्धानको लागि घटनास्थलमा पुग्यो। घटनापछि

पश्चिम बंगाल

सरस्वती पूजाको लागि चन्दा संकलन गर्ने क्रममा ट्रकले किचेर एक स्कूले विद्यार्थीको मृत्यु

 सिलगढी: सरस्वती पूजाको लागि चन्दा संकलन गर्ने क्रममा ट्रकले किचेर एक स्कूले विद्यार्थीको मृत्यु भएको छ। यो घटनापछि बङ्गाल-बिहार सीमा खोरीबारीको बालुकाग्रा क्षेत्रमा शोक छायो। जानकारी

जीटीए

रेलिंग च्याम्पियन्स ट्रफीः एलजीएसए सेमिफाइनलमा पुग्न सफल

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा लंगुरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशन (एलजीएसए)-ले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गऱ्यो।

पश्चिम बंगाल

४३ वटा भैंसी बरामद, एक जना पक्राउ

 सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको नयाँ जलपाईगढी पुलिस चौकीको पुलिसले तस्करी हुनुअघि नै ४३ वटा भैंसी बरामद गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा, पुलिसले बिहीबार बिहान