Day: डिसेम्बर 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
करियर/रोजगार

माध्यमिक परीक्षाको अनलाइन प्रक्रिया सोमबारदेखि शुरु हुँदै

कोलकाता: पश्चिम बंगाल माध्यमिक परीक्षा २०२५ मा उपस्थित हुन योग्य उम्मेद्वारहरूको दर्ता प्रक्रिया (नियमित, निरन्तर र कम्पार्टमेन्टल) २ दिसम्बरको बिहान ११ बजेदेखि पूर्ण रूपमा अनलाइन सञ्चालन

उत्तर-पूर्व

चितुवा खोरमा परेपछि हेर्न आउनेहरुको ताती

तिनसुकिया(असम): तिनसुकिया जिल्लाको मार्घेरिटामा आतंक मच्चाइरहेको चितुवालाई वन विभागका कर्मचारी द्वारा समातिएपछि स्थानीय मानिसहरूले राहत महसूस गरेका छन्।वन विभागले आइतवार जानकारी दिदै स्थानीय मानिसहरूबाट उजुरी प्राप्त

सिक्किम

लिङ्गसे सरस्वती विद्या निकेतनमा कराटे प्रशिक्षण जारी

गान्तोक: आत्मरक्षा, शारीरिक सुस्वास्थ्य र विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा कराटे शिक्षाको पनि महत्वपूर्ण भूमिका छ। यसका लागि प्रशिक्षण, कार्यशाला, प्रदर्शनी अत्यन्त आवश्यक छ।यी विषयहरूलाई ध्यानमा राख्दै कालेबुङ

विशेष

सबैलाई मोहित पार्ने मुम्बईको ‘गेटवे अफ इण्डिया’

मुम्बईको नाम सुन्दा मनमा ‘गेटवे अफ इण्डिया’लाई कसले बिर्सिन सक्छा र! मुम्बईमा जाने सबै नै गेटवे अफ इण्डिया हेर्न पुग्छन् अनि त्यहाँ आफ्नो स्मृतिको निम्ति फोटो

पश्चिम बंगाल

एयर इण्डिया एक्सप्रेसले कोलकातादेखि पोर्ट ब्लेयरको लागि दैनिक उडान शुरु गर्ने

कोलकाता: सञ्जाल विस्तारको एक भागको रूपमा एयर इण्डिया एक्सप्रेसले आइतबार कोलकाताबाट श्री विजयपुरम (पोर्ट ब्लेयर) दैनिक उडान शुरु गरेको छ। समाचारअनुसार, एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै

उत्तर-पूर्व

अनेसासको पहिलो गोर्खा जनजातीय साहित्य पुरस्कारको लागी रिकुटे पुलामी चयन

नन्द किराती देवान- सरुपथार (असम): असमको गोर्खाहरूको प्रमुख साहित्यिक संस्था असम नेपाली साहित्य सभा (एएनएसएस) ले प्रारम्भिकदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक कृतिहरूलाई विभिन्न नामकरणद्वारा मान्यता दिन्छ।

सिक्किम

एसकेएमको कानुनी प्रकोष्ठ टोलीको मन्त्री उप्रेतीसित बैठक

गान्तोक: सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) कानुनी प्रकोष्ठको राज्य कार्यकारिणी समिति टोलीले पार्टीका सेक्रेटरी जेनरल तथा ग्रामीण विकास विभागीय मन्त्री अरुण उप्रेतीसँग बैठक गरे। प्रकोष्ठका

सिक्किम

स्व. गुरजन्ट र स्व. प्रद्युम्नको निधनमा राज्यपालद्वारा शोक प्रकट

गान्तोक: राजस्थानको सादुलशहर उपखण्डमा पूर्व मन्त्री स्वर्गीय गुरजन्ट सिंह बराड़ र प्रद्युम्न कुमारको निधनमा राज्यपाल ओम प्रकाश माथुर शोक व्यक्त गर्न पुगे।उक्त जानकारी राजभवनले आज प्रेस

पश्चिम बंगाल

रेलको धक्काबाट एक जनाको मृत्यु, गाउँलेमा आक्रोश

कोचबिहार: रेलको धक्काबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको माथाभाङ्गा रेलवे पुल नजिकै भएको यो भयानक घटनाले क्षेत्रमा हलचल मच्चियो। मृतकको नाम नारायण दास उमेर ३०

सिक्किम

हि-पातलमा कुन्जाङ छोखोरलिङ गुम्बाको शिलान्यास

गेजिङ: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा, हि-पातलमा कुन्जाङ छोखोरलिङ गुम्बाको ऐतिहासिक शिलान्यास कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। यो पवित्र कार्य सर्दुप डुङ्गजिङ रिन्पोछेको मार्गदर्शनमा आयोजना

पश्चिम बंगाल

बंगलादेशमा अल्पसंख्यकमाथि हुने अत्याचारको विरोधमा इस्कोन मन्दिरमा प्रार्थना सभा आयोजना

सिलगढ़ी: बंगलादेशमा अल्पसंख्यकमाथि हुने अत्याचारको विरोधमा इस्कोन मन्दिरमा धार्मिक नाम कीर्तन आयोजना गरिएको थियो। धार्मिक कार्यक्रममा बंगलादेशी अल्पसंख्यकहरुको सुरक्षाका लागि प्रार्थना सभा आयोजना गरिएको आयोजकले बताए।

पश्चिम बंगाल

मलको कालोबजारी रोक्न अभियान शुरु, चार व्यवसायीलाई शोकज

जलपाईगढी: हरेक वर्ष आलुको सिजन शुरु हुने बित्तिकै मलको कालोबजारीको विभिन्न गुनासोहरू बाहिर आउँछन्। कतिपय ठाउँमा पर्याप्त मल उपलब्ध छैन भने कतिपय ठाउँमा तोकिएको मूल्यभन्दा बढी