
‘अग्निदहन’ले पायो प्रिमियरमै राम्रो प्रतिक्रिया
काठमाडौं: भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ। प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए। निर्देशक नारायण रायमाझीले गाउँमा