Day: नोभेम्बर 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
उत्तर-पूर्व

मणिपुरमा एनपीपीले भाजपा सरकारबाट फिर्ता लियो समर्थन

नयाँ दिल्ली: मणिपुरमा जारी हिंसाको बीचमा कोनराड संगमाको नेसनल पिपुल्स पार्टी (एनपीपी) ले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पत्र लेखेर समर्थन फिर्ता लिने घोषणा गरेको छ।

प्राविधि/विज्ञान

नासाद्वारा अन्तरिक्षमा फसेकी सुनिता विलियम्स नयाँ तस्वीर सार्वजनिक

नासाकी प्रसिद्ध अन्तरिक्ष यात्री सुनिता विलियम्स पछिल्लो ६ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन्। उनी जूनमा १० दिने अन्तरिक्ष यात्रा सकेर फर्कने थिइन्, तर

जीटीए

आसनसोलमा जारी मानिक उपाध्याय अनि पप्पु उपाध्याय मेमोरियल नक आउट फुटबल टुर्नामेण्टको उपाधि यूकेएफसी खरसाङको झोलीमा

खरसाङ: आसनसोलमा जारी मानिक उपाध्याय अनि पप्पु उपाध्याय मेमोरियल नक आउट फुटबल टुर्नामेण्टको उपाधि यूकेएफसी खरसाङले जितेको छ। युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले फाईनल खेलमा पेनल्टी

नेपाल

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमांडू: मानव अधिकारवादी अगुवा तथा पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हो।

पश्चिम बंगाल

बिन्नागढीमा भूतपूर्व सैनिकहरुको र्‍याली

बिन्नागढी:  त्रिशक्ति कोरले आज (१७ नोभेम्बर २०२४) मा पश्चिम बंगालका भूतपूर्व सैनिकहरूसँग पहुँच स्थापित गर्न एक पूर्वसैनिक र्‍यालीको आयोजना गर्‍यो। यो र्‍याली पश्चिम बंगालको जलपाईगढी, अलिपुरद्वार

अन्तर्राष्ट्रिय

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा बलको चौकीमा हमला, ७ जना सैनिकको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तको कलात जिल्लामा रहेको सुरक्षा बलको चेक पोस्टमा भएको आक्रमणमा सात सैनिकको मृत्यु भएको छ भने १० भन्दा बढी घाइते भएका छन्। बलुचिस्तानको गृह

अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि युक्रेन र रुसको युद्ध अन्त्य हुने जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएपछि रुससँगको युद्ध चाँडो अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। जेलेन्स्कीले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड

सिक्किम

विद्यार्थीहरुले विकसित भारत २०४७-मा योगदान पुऱ्याउनु पर्छः राज्यपाल

गान्तोक: नेशनल इन्स्टिच्युट अफ् टेक्नोलोजी, सिक्किमले आज आफ्नो सातौँ दीक्षान्त समारोहको आयोजना गऱ्यो। बुद्ध पार्क, राभाङ्लामा विशिष्ट अतिथिहरूको उपस्थितिमा पालन गरेको समारोहमा राज्यपाल ओमप्रकाश माथुर मुख्य

राष्ट्रिय

रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले गर्यो भारतको पहिलो लामो दुरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

नयाँ दिल्ली: रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले १६ नोभेम्बर २०२४ को राति अबेर ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम द्वीपबाट भारतको पहिलो लामो

सिक्किम

पुनर्निर्मित बीएल हाउसको मुख्यमन्त्री तामाङले गरे उद्घाटन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको सोनाम ग्याछो मार्गस्थित पुनर्निर्माण गरिएको भोटिया लेप्चा हाउस (बीएल हाउस) को उद्घाटन गरे। यस अवसरमा क्याब्जे रिम्पोछे, टुल्कु, खेन्पो लगायत

पश्चिम बंगाल

नवान्न पर्व राजवंशी समुदायले हर्षोल्लासका साथ मनाउने

जलपाईगढी: कार्तिक महिनाको अन्त्य पछि बंगालीहरूले अग्रहायण महिनाको पहिलो दिन नवन्ना उत्सव मनाउँछन्। नवान्न उत्सव धानको नयाँ दानाको पर्व हो। जमिनबाट धान काटेर, धान तयार गरी

पश्चिम बंगाल

कोचबिहार र सिलगढी बीच रेल चलाउने माग उठायो आपले

कोचबिहार: आम आदमी पार्टीले कोचबिहारको नयाँ कोचबिहार स्टेशन मास्टर मार्फत अलिपुरद्वारको डीआरएमलाई कोचबिहारबाट सिलगढीसम्म लोकल रेलहरू चलाउन अनुरोध गर्दै ज्ञापनपत्र बुझायो। उनीहरूको दाबी अनुसार, ठूलो संख्यामा