
जातीय संस्कृतिलाई संरक्षण गर्नलाई मंगर संघ भारत खरसाङको आयोजनामा देऊसी कार्यक्रम सम्पन्न
खरसाङ: मंगर संघ भारत खरसाङको आयोजनामा खरसाङको भिक्टोरियामा सांस्कृतिक देऊसी कार्यक्रम सम्पन्न भएको छ। उक्त देऊसी कार्यक्रम मंगर संघ भारत खरसाङको आयोजनामा वार्षिक रूपमा आयोजना गर्ने