तृणमूलका उम्मेदवार जयप्रकाश टोप्पोले गरे चुनाव प्रचार

IMG-20241106-WA0183-1

जलपाईगढी: तृणमूल कांग्रेसका उम्मेद्वार जयप्रकाश टोप्पोले बुधबार बिहान जलपाईगढी जिल्लाको मदारीहाट विधानसभाको बनेरहाट ब्लकमा चुनाव प्रचार गरे। उनले आज मन्दिरमा पूजाअर्चना गरेर चुनावी अभियान शुरु गरे। टोप्पोले आज बिन्नागढी ग्राम पञ्चायतको बिन्नागढी बजारसहित घरदैलो प्रचारप्रसार गर्दै जनतालाई आफ्नो समर्थनमा मतदान गर्न अपिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement