Day: सेप्टेम्बर 15, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

दिनहाटामा भाजपालाई ठूलो धक्का: नम्बर तीन डिभिजनल सचिव र धारी समर्थकहरू तृणमूलमा सामेल

कोचबिहार: कोचबिहार जिल्लाको दिनहाटामा भाजपालाई ठूलो झट्का लागेको छ। पार्टीको नम्बर तीन डिभिजनल सचिवसहित धेरै पार्टी कार्यकर्ताहरू भाजपा छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। कार्यक्रममा अन्य

अन्तर्राष्ट्रिय

पोखरा अन्तराष्ट्रीय बिमानस्थलबाट अन्तराष्ट्रीयय उड़ान न्यूम

भद्रपुर: अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति

नेपाल

श्रीमती रानीसँग सम्बन्धविच्छेद गर्दै सिके राउत

भद्रपुर: जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। राउतले ललितपुर जिल्ला अदालतमा दुई हप्ता अघि श्रीमती सोनी सिन्धु रानीसँग

पश्चिम बंगाल

जलपाईगढी इन्जिनियरिङ कलेजको छात्रावासमा पस्यो विषालु सर्प

जलपाईगढी: जलपाईगढी सरकारी इन्जिनियरिङ कलेजको छात्रावास नम्बर ३ मा सर्प पसेपछि विद्यार्थीमा त्रास फैलिएको छ। लामो समयदेखि छात्रावासको बालकनीमा विषालु शंख सर्प घुमिरहेको विद्यार्थीले बताएका छन्।

नेपाल

दिदी भिनाजुले झगडा गरेपछिपाहुना आएकी सालीले गरिन् देहत्याग

भद्रपुर: झापाको बिर्तामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन्।छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५

नेपाल

सहकारी ठगी कनेक्शनमा नेताहरुको नाम बहिरियो

भद्रपुर: प्रतिनिधि सभाका चार मुख्य दलका शीर्षदेखि पदाधिकारी हुँदै राम्रो जिम्मेवारी पाएका नेता सहकारी घोटाला प्रकरणमा जोडिएका छन्। पछिल्लो पटक कांग्रेस उपसभापति धनराज गुरुङ, सार्वजनिक लेखा

नेपाल

कर बढाएको बिषयमा रङ्गेलीमा बजार पसल पनि बन्द

भद्रपुर: कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा आन्दोलन चर्किएको छ। एक साlतादेखि सुरु भएको करवृद्धीको आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ। बजार र यातायात

पश्चिम बंगाल

करम पूजामा धम्सा र मदलको तालमा नाँचे विधायक खगेश्वर

जलपाईगढी: आदिवासी समाजको सबैभन्दा ठूलो पूजा, करम पूजा, डुवर्सका विभिन्न चिया बगानहरूमा भव्य रूपमा आयोजना गरियो। जलपाईगढी जिल्लाको राजगञ्जस्थित शिकारपुर चिया बगान, कार्ला भ्याली चियालगायत विभिन्न

नेपाल

उपसभामुख हटाउने कुराबाट काँग्रेस–एकीकृत माले ब्याक हुने प्रचण्डको भनाई

भद्रपुर: पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन्।विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा

अन्तर्राष्ट्रिय

डेढ अर्ब खर्चेर बनाइएको दमक ‘भ्यू टावर’ ६ महिनादेखि प्रयोगविहीन

भद्रपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आयोजनाका रूपमा निर्माण गरेको १८ तले दमक भ्यू टावर निर्माण सम्पन्न भएको ६ महिनादेखि प्रयोगविहीन छ। मूल अनुमानित लागत १

नेपाल

मूर्तिकार छोटु केवट मूर्ति बनाउन ब्यस्त

भद्रपुर: महिना दिन बाँकी छँदै नेपालगञ्जउपमहानगरपालिक-८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने

पश्चिम बंगाल

आरजी कर प्रकरणमा न्याय माग्दै पथ सभा

 जलपाईगढी: आरजी कर मामिलामा न्यायको माग गर्दै जलपाईगढी शहरको कदमतला मोडमा पिपुल फर जस्टिसले सडक बैठक आयोजना गरेको थियो। यस पथ सभामा ठूलो संख्यामा जनताको सहभागिता