आरजी कर प्रकरणमा न्याय माग्दै पथ सभा

Screenshot_20240915_120857_WhatsApp

 जलपाईगढी: आरजी कर मामिलामा न्यायको माग गर्दै जलपाईगढी शहरको कदमतला मोडमा पिपुल फर जस्टिसले सडक बैठक आयोजना गरेको थियो। यस पथ सभामा ठूलो संख्यामा जनताको सहभागिता रहेको भन्दै न्याय माग्दै नाराबाजी गरेको उनीहरुले एक महिनाभन्दा बढी समय बितिसक्दा पनि हालसम्म पूर्णरुपमा खुल्न नसकेको बताए। पिडितको घटनाको यथाशीघ्र न्याय गरि दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement